Disability related to voice and speech ( स्वर र बोलाइ सम्बन्धी अपाङ्गता )

Difficulty produced in parts related to voice and speech and difficulty in rise and fall of voice to speak, unclear speech, repetition of words and letters.

स्वर र बोलाइ सम्बन्धी अङ्गमा उत्पन्न कार्यगत सीमितताका कारण तथा बोल्दा स्वरको उतार चढावमा कठिनाइ, बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहो¥याउने व्यक्ति .

कार्यगत सीमितताका अवस्थाहरु : बोलेर संचार गर्न हुने कठिनाइ |