Disability related to hearing ( सुनाइ सम्बन्धी अपाङ्गता )

Problems arising in an individual who cannot discriminate composition of the parts of hearing and voice, rise and fall of position, and level and quality of voice,

(a) Deaf: A person who cannot hear voice above eighty decibels or who needs sign language for communication.

(b) Hard of hearing: A person who needs a hearing device to hear or who can hear voice from sixty-five to eighty decibels.

सुनाइका अङ्गको बनावट एवं स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने,

क) बहिरा : ८० डेसिबलभन्दा माथिको ध्वनि सुन्न नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति ।

ख) सुस्तश्रवण : सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा ६५ देखि ८० डेसिबल सम्मको ध्वनि सुन्न सक्ने व्यक्ति ।

कार्यगत सीमितताका अवस्थाहरु : सुनेर र बोलेर संचार गर्न हुने कठिनाइ |