Disability associated with haemophilia ( अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता )

A person who has such physical condition that there arises problem in the clotting of blood due to deflection in factors in blood because of genetic effect.

अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति ।

कार्यगत सीमितताका अवस्थाहरु : आन्तरिक वा वाह्य रक्तश्राव रोक्न कठिनाइ हुने अवस्थ |