Deaf-Blind ( श्रवणदृष्टि विहीन अपाङ्गता )

A person who is without both hearing and vision or who has joint interaction of disabilities in two organs.

सुनाइ सम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति ।

कार्यगत सीमितताका अवस्थाहरु : हेरेर, सुनेर र बोलेर संचार गर्न तथा हिडडुल गर्न हुने कठिनाइ |