Autism Care Chitwan Society

Autism Care Chitwan Society

संस्थाको परिचय

अटिजम केयर चितवन सोसाइटीको स्थापना अटिजम अपाङ्गताभएका बालबालिकाका अभिभावकहरू सङ्गठित भई अटिजमअपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूको अधिकार तथासर्वाङ्गीण विकासको सुनिश्चितता गर्नका लागि विक्रम संवत् २०७५सालमा गरिएको हो ।अटिजम अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारकासदस्यहरूलाई सामाजिक बहिष्करण, साँस्कृतिक विभेद र सुविधाबाटबञ्चितीमा…

अटिजम सम्बन्धि तथ्य

अटिजम बालबालिकाले जन्मजात लिएर आउने एक प्रकारकोअवस्था हो । यो एक न्युरोडाइभर्स अवस्था हो, जसले व्यक्तिकोसामाजिक अन्तरक्रिया, संचार (बोली वा गैर–बोली), र व्यवहारजन्यढाँचाहरूमा असर गर्छ । यो एक न्युरोडेभलपमेन्टल (मस्तिष्कविकाससम्बन्धी) विकार हो, जुन प्रायः बाल्यकालमै देखिन सुरुहुन्छ र जीवनभर रहन…