अटिजमका लक्षणहरू

  • एक्लै खेल्न रुचाउने ।
  • आँखामा आँखा जुधाउन कठिनाई ।
  • कसैको इशारा वा शारिरीक हाउभाउ बुझ्नमा कठिनाई ।
  • शब्द तथा वाक्यांश दोहो¥याइरहने ।
  • असम्बन्धित प्रश्नको उत्तर दिने ।
  • कुनै पनि किसिमको ठट्टा, व्यंग्योक्ति नबुझ्ने अथवा जे भनेको त्यही मात्र बुुझ्ने ।
  • को, कहाँ, किन, कसरी, कसले जस्ता प्र्रश्नको उत्तर दिन गाह्रो हुन सक्दछ ।
  • आफ्नो आवश्यकताको सामान देखाउन अरुको हात समातेर देखाउने ।
  • साथी बनाउन वा अरुसंग घुलमिल हुन कठिनाई ।
  • कल्पना गरेर खेल्नमा कठिनाइ वा सधै एउटै तरिकाले खेलौनासंग खेल्ने ।
  • खेलौना तथा अन्य वस्तुहरू लाइन लगाएर राख्ने ।
  • कुनै पनि वस्तु वा खेलौना घुमाइरहने ।
  • कुनै पनि वस्तुको पाटपूर्जालाई मन पराउने ।
  • सानो परिर्वतनमा पनि उदास हुने ।
  • एउटै किसिमको दिनचर्या गर्न रुचाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *