Multiple disability ( बहुअपाङ्गता )

A person who has a problem of two or more than two types of disability mentioned above (for example, cerebral palsy).

एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गताको समस्या भएको व्यक्ति । (जस्तैः मस्तिष्क पक्षघात आदि) कार्यगत सीमितताका अवस्थाहरु : दुई वा दुई भन्दा बढि अपाङ्गता भई कठिनाइ भएको अवस्था |