Disability associated with autism ( अटिज्म सम्बन्धी अपाङ्गता )

A person who has problem in the development of veins or tissues and functionality thereof (for example, a person wo has difficulty to communicate, to understand and apply general social rules, and who does not show normal behaviour along with the age, who shows abnormal reaction, repeats the same activity, does not assimilate with others or makes reaction instantly).

जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तोः सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्याइरहनु, अरूसँग घुलमिल नहुनु वा तीब्र प्रतिक्रिया गर्ने व्यक्ति)

कार्यगत सीमितताका अवस्थाहरु : एकोहोरो हुने, संचार गर्न, घूलमिल हुन र सिक्नमा हुने कठिनाइ |