Intellectual disability ( बौद्धिक अपाङ्गता )

A person who is in a condition that results in the problem in doing activity relative to the age or environment due to lack of intellectual development resulting from the lack of development of intellectual awareness along with the increase in age (for example, Down syndrome).

उमेरको बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति । (जस्तोः डाउन्स सिन्ड्रोम समेत)

कार्यगत सीमितताका अवस्थाहरु : सिक्न, सम्झन, ध्यान एकिकृत गर्न र बुझ्न कठिनाइ हुने।