Mental or psycho-social disability ( मानसिक वा मनोसामाजिक अपाङ्गता )

The inability to behave in accordance with age and situation and delay in intellectual learning due to problems in performing intellectual activities like problems arising in the brain and mental parts and awareness, orientation, alertness, memory, language, and calculation.

मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणना जस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति । कार्यगत सीमितताका अवस्थाहरु :मनस्थितिमा आएको कठिनाइ अर्थात डर, चिन्ता, दिक्दारिपन जस्ता मनमा हुने कम्जोरी ।