Physical disability ( शारीरिक अपाङ्गता )

Problem that arises in operation of physical parts, use and movement in a person due to problems in nerves, muscles and composition and operation activities of bones and joints (for example, disability that arises due to polio, lack of a physical organ, effect of leprosy, muscular dystrophy, permanent problem associated with joints and backbone, reversal of clubfeet, problem associated with rickets bones), and a person whose height is excessively lower than the average height that a person having attained sixteen years of age has according to the age.

स्नायु, मासंपेशी र जोर्नी तथा हड्डीको बनावट एवं सञ्चालनमा समस्या भएको कारणबाट कुनै व्यक्तिको अङ्गको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या (जस्तैः बाल मस्तिष्क पक्षघात, शारीरिक

अङ्गविहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन (मस्कुलर डिस्ट्रोफी), जोर्नी र मेरूदण्ड सम्बन्धी स्थायी समस्या, क्लव फीट(पैँताला फर्केको), रिकेट्स हड्डी सम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेर बमोजिम हुनुपर्ने औसत उचाइ भन्दा ज्यादै कम उचाइ भएको व्यक्ति ।

कार्यगत सीमितताका अवस्थाहरु :

उठवस गर्न, हिड्डुल गर्न र हात संचालन गर्न हुने कठिनाइ |