Resources

Disablities (अपाङ्गता)

A disability is any condition of the body or mind (impairment) that makes it more difficult for the person with the condition to do certain activities (activity limitation) and interact with the world around them (participation restrictions).

अपाङ्गता भएका व्यक्तिभन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फड्सनल इम्पेरिमेन्ट) वा विद्यम अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पह|

(स्रोतः अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४, पहिलो संशोधन २०७५)

Types of Disabilities (अपाङ्गताको प्रकार)