- अटिजम सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन ।
- श्री भरतपुर बालमन्दिर अटिजम विशेष विद्यालयको दिवा सेवाकेन्द्र सञ्चालनमा प्राविधिक सहयोग प्रदान ।
- अभिभावक बालबालिका तालीम कार्यक्रम (PCTP) संचालन
- शिक्षकहरूलाई अटिजम सम्बन्धमा क्षमता अभिवृद्धि ।
- अटिजम पहिचान भएका बालबालिकाहरू तथा उनिकहरूका अभिभावक र हेरचाहकर्तालाई परामर्श सेवा प्रदान ।
- बालबालिकाहरूका कार्यगत सीमितता सम्बन्धमा भरतपुर महानगरपालिका तथा कालिका नगरपालिकाका सम्पुर्ण सामादायिक विद्यालयका शिक्षकहरूलाई क्षमता अभिवृद्धि
- कार्यगत सिमितता भएका बालबालिकाहरूको तथ्याङ्क संकलन ।
- अपाङ्गता भएका ब्यक्तिहरूको संस्था, बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समिति, लगाएतका ब्यक्ति तथा संस्थालाई अपाङ्गता सम्बन्धमा अभिमुखिकरण कार्यक्रम संचालन ।
- कार्यगत सीमितता तथा अपाङ्गता भएका बालबालिकाहरूका लागि स्वास्थ्य शिविर ।
- सहायक सामाग्री वितरण ।
- समावेशी शिक्षा अन्तर्गत सिकाइको सर्वानुकुलित ढाँचा (UDL), वैयक्तिक शैक्षिक योजना (IEP) बिषयमा शिक्षकहरूको क्षमता अभिवृद्धि
