- एक्लै खेल्न रुचाउने ।
- आँखामा आँखा जुधाउन कठिनाई ।
- कसैको इशारा वा शारिरीक हाउभाउ बुझ्नमा कठिनाई ।
- शब्द तथा वाक्यांश दोहो¥याइरहने ।
- असम्बन्धित प्रश्नको उत्तर दिने ।
- कुनै पनि किसिमको ठट्टा, व्यंग्योक्ति नबुझ्ने अथवा जे भनेको त्यही मात्र बुुझ्ने ।
- को, कहाँ, किन, कसरी, कसले जस्ता प्र्रश्नको उत्तर दिन गाह्रो हुन सक्दछ ।
- आफ्नो आवश्यकताको सामान देखाउन अरुको हात समातेर देखाउने ।
- साथी बनाउन वा अरुसंग घुलमिल हुन कठिनाई ।
- कल्पना गरेर खेल्नमा कठिनाइ वा सधै एउटै तरिकाले खेलौनासंग खेल्ने ।
- खेलौना तथा अन्य वस्तुहरू लाइन लगाएर राख्ने ।
- कुनै पनि वस्तु वा खेलौना घुमाइरहने ।
- कुनै पनि वस्तुको पाटपूर्जालाई मन पराउने ।
- सानो परिर्वतनमा पनि उदास हुने ।
- एउटै किसिमको दिनचर्या गर्न रुचाउने ।
